मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एक स्विस वृद्ध : जसले बिरालोको मासु स्वादिलो मानेर खान्थे

baahrakhari.com · Mon Apr 11 23:15:00 GMT 2022

जेनेभा । सरकारी नोकरीबाट अवकाशप्राप्त एकजना स्विस वृद्धले आफ्नो एउटा अनौठो खाना खाने सौखको खुलासा गरेका छन् । ७२ वर्षीय पूर्व शिकारी तथा सौखिन कुक मार्टिन बुल्म्यानले आफूले बिरालो पकाएर खाने गरेको बताएका छन् ।

साथै उनले आफ्नी हजुरआमाले पकाउने सुंगुरको कान, बाछोको गिदी, फोक्सो, मुटु र ब्वाँसोको मासु पनि स्वाद मानी मानी खाने गरेको स्मरण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)