मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भट्टराई–यादवबीच चर्काचर्की

rajdhanidaily.com · Fri Feb 25 23:36:24 GMT 2022

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र विवाद चर्किएको छ । फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको हो ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहबीच चर्काचर्की भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)