मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यूरोप प्रवेश गर्न खोज्ने ६०० आप्रवासी शरणार्थी सेनेगलमा रोकिए

lokaantar.com · Mon Oct 02 00:20:12 GMT 2023

सेनेगलको नौसेनाले तीन दिनमा युरोप जाने ६०० भन्दा बढी आप्रवासीलाई देशको तटीय क्षेत्रमा रोकेको छ । नौसेनाले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार ‘शनिबार आफ्नो एउटा गस्ती डुङ्गाले २६ महिला र १३ नाबालकसहित २६२ यात्रु बोकेका दुईवटा डुङ्गा नियन्त्रणमा लिएको हो ।

सेनेगलको नौसेनाले हालैका हप्ताहरूमा अवैध आप्रवासीहरूलाई लक्षित गरी बोर्डिङ र उद्धार कार्यलाई तीव्र बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)