बाइडेनको इरान नीति...
hamrakura.com · Sun Dec 13 17:30:00 UTC 2020
तस्बिर : फाइल
काठमाडौं। अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जोय बाइडेन कार्यालय सम्हाल्ने तयारीमा छन्। यतिबेला थुप्रै विदेशी नीतिको चुनौती सामना गर्नुपर्ने अवस्थाम बाइडेन प्रशासन रहेको छ। तर, मुख्यरुपमा अहिले वासिंगटनको ध्यान तेहरान (इरानको राजधानी) मा केन्द्रित छ। चुनावी अभियानका र पछिल्ला मिडिया अन्तर्वातका क्रममा बाइडेन, ‘जोइन्ट कम्प्रेहेन्सिभ प्लान अफ एक्सन’(जेसीपीओए- अर्थात इरानसंगको आणविक सम्झौता) को पालना गर्ने बताउँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)