कर्मचारीले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपियाँ फिर्ता
gorkhapatraonline.com · Sun Feb 25 17:00:29 GMT 2024
राजु लामिछाने
रुकुमपश्चिम, फागुन १३ गते । रुकुमपश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको लाखौ रुपियाँ बंैंकले फिर्ता गरेको छ । बैंकको आठविसकोट शाखाका अपरेशन इन्चार्ज निरजबिक्रम शाहले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपियाँ सम्बन्धित ग्राहककै खातामा फिर्ता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)