नेपाली बजारमा नयाँ प्रविधियुक्त ‘रियर–ह्विल–ड्राइभ’ इलेक्ट्रिक एसयुभी आउँदै
setopati.com · Wed Jul 01 13:47:00 GMT 2026

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ 'प्रोटोन इ मास५' नेपाली बजारमा ल्याउने तयारी गरेको छ।
यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी हुने कम्पनीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)