अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
setopati.com · Fri Jun 26 06:07:00 GMT 2026
फिफा विश्वकप फुटबल प्रतियोगितामा अस्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)