मधेस प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित
baahrakhari.com · Wed Jul 01 13:52:04 GMT 2026

जनकपुरधाम । १० मिनेटको लागि स्थगित भएको मधेस प्रदेशसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ ।
बुधबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल जसपाले बजेट संशोधनको माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले १० मिनेटको लागि बैठक स्थगित गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)