राष्ट्रपतिसित दुई घण्टा ‘अफ दि रेकर्ड’ कुराकानीमा के के भयो?
mysansar.com · Fri Jul 24 17:45:20 UTC 2020
‘यहाँ जति कुरा भयो नि सम्माननीय ज्यू, यो अफ दि रेकर्ड हो कि…’
पत्रकार जीवराम भण्डारीले झण्डै दुई घण्टाको अन्तर्क्रिया सकिन लाग्दा राखेको जिज्ञासा नसक्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘यो अफ दि रेकर्डै हो। मैले तपाईँहरुलाई संवाददाताको रुपमा बोलाएको होइन। मिडियाका साथीभाइहरु….अफ दि रेकर्डै हो।’
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)