सामाजिक सुरक्षा भत्ता कटौती विरुद्ध अधिकारकर्मी, दबाबका लागि 'मोबाइल अभियान'
himalkhabar.com · Fri May 22 17:35:58 UTC 2020
गृह मन्त्रालय अन्तरर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको २६ चैत्त २०७६ को निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला (विधवा) र निलो कार्ड भएका अपांगता भएकाहरुको भत्ता कटौतीप्रति अधिकारवादी विभिन्न संघसंस्थाले विरोध गर्दै दबाबमूलक अभियान गर्न थालेका छन् ।
सरकारको यो निर्णयपछि अधिकारका क्षेत्रमा कार्यरत करिब तीन दर्जन संघसंस्था लगायत ‘सामाजिक सुरक्षा नागरिक समाज’ ले गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय सच्याउन सरकारलाई भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)