प्रतिनिधि सभा विघटनपछि एक्लिएका ओली पार्टीमा झन् कमजोर, कानुनी छिद्रको खाेजी
nepalkhabar.com · Tue Dec 22 17:30:30 UTC 2020
प्रतिनिधि सभा विघटन गरेर राजनीतिक रुपमा एक्लिएका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको शक्तिशाली केन्द्रीय समितिमा पनि अन्त्यन्त कमजोर देखिएका छन्।
केन्द्रीय समितिमा समेत आफ्नो स्थिति कमजोर भएपछि उनले विधान र कानुनका छिद्रहरुको साहारा लिएर नेकपाको आधारिकता दावी गर्ने प्रयत्न गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)