इरानको आणविक हतियारबारे ओबामा र ट्रम्पबीच नोकझोंक
bishowkhabar.com · Sun Oct 25 08:33:21 GMT 2026

काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि आफ्नो कार्यकालमा इरानलाई अर्बौं डलर दिएको र उसलाई आणविक हतियार हासिल गर्ने दिशामा अगाडि बढ्ने मौका दिएको आरोप लगाएका छन् ।
ट्रम्पले ओबामालाई ‘अयोग्य’ राष्ट्रपति करार दिँदै उनको नीतिको आलोचना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)