उपसभापतिको दौडबाट पछि हटेका इन्दिरा र समीक्षाको समर्थन सोवितालाई
nepalpress.com · Fri Jun 26 06:03:52 GMT 2026

काठमाडौं । रास्वपा उपसभापतिबाट चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका नेतृहरू इन्दिरा रानामगर र समीक्षा बास्कोटाले सोविता गौतमलाई समर्थन जनाएका छन् । पार्टी संस्थापनको आग्रहपछि उनीहरुले उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएका हुन् ।
नेपाल प्रेस सँग कुरा गर्दै रानामगरले आफूमा पदको भोक नरहेको बताइन् । नेतृत्वतह समावेशी हुनुपर्छ भन्ने मान्यताले आफूले उम्मेदवारी दिन चाहेको र पार्टी हितका लागि पछि हटेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)