बेलायती राजकुमारले गरे नेपालको प्रशंशा
lokaantar.com · Wed Sep 23 18:08:00 UTC 2020
काठमाडौं । बेलायती राजकुमार ह्यारीले नेपाल र नेपालीको मुक्तकण्ठले प्रशंशा गरेका छन् । ट्रेल वाकर युके आयोजना गर्ने १ सय किलोमिटर रिलेमा भाग लिन आग्रह गर्दै उनले नेपाल र नेपालीको प्रशंशा गरेका हुन् ।
उनले कोरोना महामारीका बेला नेपालीहरुले देखाएको बहादुरी भावनाको पनि प्रशंशा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)