माधव नेपालले प्रस्ताव गरे अर्को कार्यदल
baahrakhari.com · Mon Aug 17 18:02:00 UTC 2020
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा कोभिड-१९ प्रकोप र यसको असरबारे अध्ययन गर्न कार्यदल गठनको माग गरेका छन् ।
पार्टी सचिवालयको सोमबारको बैठकमा नेता नेपालले कोभिड–१९ को असरबाट विश्व नै आक्रान्त बनेका बेला नेपालले यसबारे विस्तृतमा अध्ययन गर्नुपर्ने भन्दै कार्यदल नै गठन गर्न प्रस्ताव गरेको एक सदस्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)