मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रकृतिको स्वर्ग, मनमोहक रारा ताल (तस्विरहरू)

arthasarokar.com · Sun Oct 25 08:37:07 GMT 2026

काठमाडौँ । प्रकृति भित्रै पनि स्वर्ग भेटिन्छ । मनमा कौतुहलता र आश्चार्य लाग्छ सक्छ । यो सृष्टिमा असम्भव भन्ने कुरा केही नहुँदो रहेछ । प्रकृति भित्रै पनि स्वर्ग भेटिने रहेछ भन्ने उदाहरण हो, मुगु जिल्लामा अवस्थित ‘महेन्द्र ताल’ अर्थात् रारा ताल ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)