भट्टराईको संयोजकत्वमा छानविन उपसमिति गठन
hamrokhelkud.com · Wed Aug 19 18:04:51 UTC 2020
बुधबार, भदौ ३, २०७७
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएपछि गठन भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नै मातहतमा भएका काममा आर्थिक अनियमितता भएको भन्ने आरोपको छानविनका लागि समिति गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)