प्रतिनिधि सभा अवरोध गरेर बजेट र मबारे अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री वाग्ले
arthadabali.com · Wed Jun 10 04:04:36 GMT 2026

काठमाडाैँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
"बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ, अर्थमन्त्री डा. वाग्लेले भने, " म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ । "
सम्बन्धित विषय:
# डा. स्वर्णिम वाग्ले
# प्रतिनिधि सभा
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
प्रतिनिधि सभा
स्वर्णिम वाग्ले