विद्यालयलाई प्रविधिसँग जोड्न सहयोग
gorkhapatraonline.com · Wed Jun 10 04:03:37 GMT 2026

हुम्लाको सिमकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन विद्यालयलाई ल्यापटप र डेस्कटप कम्प्युटर सहयोग गरेको छ ।
गाउँपालिका अध्यक्ष विजय भण्डारीका अनुसार गाउँपालिकालाई प्रविधिमैत्री र स्मार्ट बनाउनका लागि गाउँपालिकाभित्रका २० वटै सामुदायिक विद्यालयलाई पहिलो पटक यी सामग्री सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)