सिंहदरबार, नयाँ बानेश्वरलगायत क्षेत्रमा हिँड्नै नमिल्ने गरी प्रतिबन्ध
deshsanchar.com · Tue Feb 27 16:30:39 GMT 2024
काठमाडौँ- सरकारले सिंहदरबार, नयाँ बानेश्वरलगायत क्षेत्रमा पैदलसमेत हिँड्न नमिल्ने गरी प्रतिबन्ध लगाएको छ।
लघुवित्तपीडित सोमबार संसद् भवन नयाँ बानेश्वर भित्रै छिरेर प्रदर्शनमा उत्रिएपछि सरकार निरंकुश बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)