गण्डकीमा थप १०४ जनामा कोरोना सङ्क्रमण
swasthyakhabar.com · Sun Sep 27 17:09:14 UTC 2020
कास्की- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०४ जना कोरोना सङ्क्रमित थपिएका छन्।
प्रदेशमा कोरोना सङ्क्रमित सङ्ख्या तीन हजार ७ सय ७७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)