जीवनमा अगाडि कसरी बढ्ने ? सद्गुरुका टिप्स
farakdhar.com · Thu Nov 26 18:05:11 UTC 2020
एजेन्सी– जीवनमा त्यस्तो मानिस को होला जसलाई अगाडि बढ्न मन नहोस् ? तर, कसैले पनि आफ्नो यात्रालाई अगाडि त्यति बेला मात्र लैजान सक्छ जब उसले आफूमा भएको ऊर्जालाई प्रयोग गर्न सक्छ । जसले आफूभित्र भएको ऊर्जालाई प्रयोग गर्न सक्दैन वा यसलाई प्रयोग गर्ने चाहना पनि राख्दैन, उसले जीवनमा केही नयाँ गर्न पनि सक्दैन ।
यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको चिन्ताको व्यवस्थापन हो । जो मानिस सफल हुन चाहन्छ, उसले चिन्ता धेरै लिनु हुँदैन । बरु विभिन्न साधनाहरु उसले गर्न सक्छ, उसले आफूमा शक्ति संचयनको काम गर्न सक्छ । तर, जुन दिन मानिस ज्यादा चिन्तित हुन्छ, त्यो दिन उसले बढी थकाइ महसुस गरेको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)