पहिलो पटक विश्वकपको नकआउट चरणमा एसियाबाट तीन टिम
onlinekhabar.com · Fri Dec 02 17:46:38 GMT 2022
१६ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् ।
पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)