बेजोड आँधी हुरिले सबै हवाई उडान रद्द, हजारौँ यात्रु अलपत्र
bishowkhabar.com · Fri Jun 26 06:07:30 GMT 2026

काठमाडौ.– दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको छ ।
प्रतिकूल मौसमका कारण जापानका प्रमुख वायुसेवा कम्पनीहरूले १२० वटा उडान रद्द गरेका छन् भने हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)