मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् १६५ क्षेत्रका प्रतिनिधिसभामा उम्मेदवार दिनेको सूची

setopati.com · Wed Oct 12 00:50:00 GMT 2022

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक भएको छ।

निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आागामी निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारको नामावली सार्वजिक गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)