बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, अरिगाउँ आसपास केन्द्रविन्दु
kalakarmi.com · Sun Oct 25 08:51:17 GMT 2026

काठमाडौं- सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा आइतवार दिउँसो भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)