बैतडीमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प
lokaantar.com

बैतडीको ऐरीगाउँलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ ।
आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)