मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र, तिहारअघि सञ्चालनमा आउने

bishowkhabar.com · Sun Oct 25 08:50:52 GMT 2026

रसुवा– जिल्लाको स्याफ्रुबेँसीमा सवारीसाधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)