अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे
nagariknews.nagariknetwork.com · Sun Oct 25 08:44:42 GMT 2026

अमेरिकामा मनोरञ्जनका लागि गाँजा बिक्री गर्न कानुनी अनुमति दिएपछि तीन प्रकारका मुटु रोगका कारण अस्पताल भर्ना हुने दर अन्य क्षेत्रको तुलनामा छिटो बढेको एक अध्ययनले देखाएको छ।
अध्ययनमा अमेरिकाका १३ पश्चिमी राज्य समेटिएका थिए। ती राज्यमा अलास्का, एरिजोना, क्यालिफोर्निया, कोलोराडो, हवाई, इडाहो, मोन्टाना, नेभाडा, न्यू मेक्सिको, ओरेगन, युटा, वासिङ्टन र वायोमिङ पर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)