मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएलका समर्थकका लागि एक्स्ट्रिमको 'स्पेसल एडिसन क्यान' सार्वजनिक

setopati.com · Sun Oct 25 08:55:53 GMT 2026

एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को अवसरमा सात टोलीका लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ।

एनपिएलको उत्साहलाई समर्थकहरूमाझ अझ नजिक पुर्‍याउने उद्देश्यले ल्याइएका यी क्यानले क्रिकेट प्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन र गर्व व्यक्त गर्ने नयाँ अवसर प्रदान गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)