भ्रष्टाचार मुद्दामा मलेसियाली पूर्वप्रधानमन्त्री दोषी ठहर, १२ वर्षको कैद सजाय
farakdhar.com · Tue Jul 28 17:57:57 UTC 2020
मलेसियाको एक अदालतले पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई लाखौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १२ वर्षको कैद सजाय सुनाएको छ । भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा नाजिब दोषी भएको ठहरसमेत गरेको छ ।
आफूमाथि लागाइएका आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू नाजिबले अस्वीकार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)