संघीय सरकार मातहतको उदयपुर सिमेन्टमा प्रदेश १ सरकारले लगानी गर्ने प्रस्ताव
nepalkhabar.com · Wed Sep 30 17:03:57 UTC 2020
संघीय सरकार मातहतको उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा प्रदेश सरकारले लगानी गर्ने प्रस्ताव गरेको छ।
प्रदेश १ सरकारले उद्योगको क्षमता विस्तारसहित सेयर लगानी गर्ने प्रस्ताव गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)