बडादशैँको पूर्णिमामा भूकम्पले हल्लायो सुदूर पहाडलाई
hamrakura.com · Sun Oct 25 00:00:00 GMT 2026

बैतडी । बडादशैँको पूर्णिमामा भूकम्पले बैतडीलाई हल्लाएको छ । बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडीसहित सुदूर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)