अपेक्षा र चुनौतीका चाङबिच चलचित्र विकास बोर्डको नेतृत्वमा मनिष पण्डित
ratopati.com · Sun Oct 25 09:07:32 GMT 2026

काठमाडौँ । बाहिर जतिसुकै ठुला बहस र नारा लगाइए पनि नेपाली चलचित्र क्षेत्रमा दशकौँदेखि आधारभूत संरचनात्मक सुधार हुन सकेको छैन । हरेक पटक चलचित्र विकास बोर्डको नेतृत्व फेरिँदा आशा जाग्ने र दुई वर्षको कार्यकाल सकिँदा निराशामा परिणत हुने पुरानै नियति छ ।
यस पटकको नेतृत्व परिवर्तनलाई भने चलचित्रकर्मीहरूले विशेष चासोका साथ हेरेका छन् । मुलुकमा नयाँ सोच, ऊर्जा र भिजनसहितको नेतृत्व आउनुपर्छ भन्ने जनआकांक्षा बढिरहेका बेला बोर्डले नयाँ नेतृत्व पाएको छ । गत असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले युवा चलचित्रकर्मी मनिष पण्डितलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)