मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा : ’धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आर्जना गरिँदै’

news24nepal.tv · Thu Nov 04 00:34:33 GMT 2021

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)