मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ वर्षपछि इजरायली प्रधानमन्त्री बेन्यामिनको बिदाइ

farakdhar.com · Sun Jun 13 21:17:34 GMT 2021

बेन्यामिन नेतन्याहु इजरायली प्रधानमन्त्रीको पदबाट बिदा भएका छन् । उनी पछिल्लो १२ वर्ष इजरायलमा प्रधानमन्त्रीका रुपमा रहेका थिए ।

इजरायली संसदले नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत दिने निर्णय गरेसँगै लामो समयदेखि इजरायलमा सत्ता कब्जामा लिएका बेन्यामिनले प्रधानमन्त्री पदबाट बिदा हुन परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)