बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
nepalnews.com · Sun May 17 08:40:56 GMT 2026

भैरहवा। चालु आव सकिन दुई महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन सुस्त देखिएको छ।
विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ्न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति ४० प्रतिशतभन्दा कम भएको हो। अधिकांश मन्त्रालयले विनियोजित बजेटको आधा रकमसमेत खर्च गर्न नसकेको तथ्यांकले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)