वाराणसीमा हुने प्रदर्शनीका लागि नेपाल-भारत उद्योग वाणिज्य संघ र हाउस अफ राजकर्णिकारबीच सहकार्य
arthadabali.com · Wed Jun 10 04:09:17 GMT 2026

काठमाडौँ / नेपाल–भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकार (एचओआस)बीच समझदारी भएको छ ।
मंगलबार निक्कीको सचिवालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)