मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता हुँदै

nepalkhabar.com · Mon Dec 27 23:09:21 GMT 2021

आज (मंगलबार) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी) बीच एकता हुने भएको छ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले दिएको जानकारीअनुसार आज राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी दुई पार्टीबीच एकीकरण घोषणा गर्न लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)