मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भारतमा ३ गाडी ठोक्किँदा १७ जनाको मृत्यु

nepalkhabar.com · Wed Jun 09 00:14:18 GMT 2021

भारतको उत्तर प्रदेशअन्तर्गत कानपुरस्थ्ति थाना सचन्डीमा मंगलबार भयंकर दुर्घटना भएको छ। आपसमा बस, लोडर र टेम्पो ठोक्किँदा १७ जनाको मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यम का अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)