मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘काठमाडौंलाई दौडिएर होइन, महसुस गरेर अपनत्व लिनुपर्छ’ : सुनिता डंगोल

kendrabindu.com · Sun Oct 25 09:35:36 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली, मन्दिर र सम्पदा केवल भौतिक संरचना नभई यहाँको मौलिक जीवनशैली र पहिचान भएको बताएकी छन्। उनले काठमाडौंलाई केवल दौडिएर पार गर्ने नभई यसको संस्कृति, सम्पदा र जनजीवनलाई नजिकबाट महसुस गर्नुपर्नेमा जोड दिएकी छन्।

काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्रबाट आयोजना गरेको १० किलोमिटर लामो ‘हेरिटेज रन’ लाई सम्बोधन गर्दै डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रम अघि बढाइरहेको बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)