आरोपित दिनेशले बुवाकै अगाडि स्वीकारे बलात्कार
ekagaj.com · Thu Feb 18 18:07:09 UTC 2021
धनगढी : बैतडीको दोगदाकेदार - ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टले बलात्कार गरेको स्वीकार गरेका छन् । यसअघि भागरथीको हत्या गरेको तर बलात्कार नगरेको बयान दिएका दिनेशले सरकारी वलिकको कार्यालय बैतडीमा आफ्ना बुवा दिपकको अगाडि भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा १८ बर्षीय भनिएका दिनेशको उमेर १६ बर्ष भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था अनुसार अभिभावकको रोहवरमा बयान लिईएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)