बुढीगण्डकी बाढीपछि मनासलुमा पर्यटकको चहलपहल, एक सातामा भित्रिए ११६ पर्यटक
ekantipur.com · Sun Oct 25 09:32:56 GMT 2026

बुढीगण्डकी बाढीपछि मनासलुमा पर्यटकको चहलपहल, एक सातामा भित्रिए ११६ पर्यटक
बाढीले पदमार्ग कटान गर्दा पर्यटक मनासलु क्षेत्र पुग्न सकेका थिएनन् । ३० असोजपछि भने पर्यटक आवागमन सुरू भएको मनासलु संरक्षण क्षेत्र(एमक्याप)का सूचना अधिकारी भुवन ओझाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)