रगतको नदी बगेपछि…!
lokpath.com · Mon Nov 16 17:45:26 UTC 2020
काठमाडौं । उत्तर र दक्षिण कोरियाली सीमा नजिकै रगतको नदी बगेको छ । नदी सुँगुरको रगतले पूर्ण रुपमा रातो भएको हो ।
देशमा अफ्रिकन स्वाइन फिवर फैलिने खतरा भएसँगै दक्षिण कोरियाली प्रशासनले त्यसलाई रोक्नका लागि ४७ हजार सुँगुर मार्ने आदेश दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)