तस्बिरमा हेर्नुहोस् एनपीएलमय कीर्तिपुर
ratopati.com · Sun Oct 25 10:02:09 GMT 2026
काठमाडौँ । भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिगको रौनकले कीर्तिपुरलाई छपक्कै छोपेको छ । अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौँको कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो सिजनको उत्सव सुरु हुँदैछ । एनपीएलको तेस्रो सिजन नेपाली खेलकुदको सबैभन्दा ठुलो उत्सव बन्दैछ ।
अहिले टियु खेल मैदान जाने बाटोमा ठुला ठुला बोर्ड राखेर यसको भव्य प्रचार गरिएको छ । दर्शकको सहजताको लागि पनि सेक्सन अनुसार गेट बनाइएको छ भने ठाउँ–ठाउँमा सहजताको लागि बोर्ड राखिएको छ । केही समर्थक आज पनि रङ्गशाला वरिपरि पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)