अभिनेतामाथि 'मिटू' ! भारतको अर्को असलियत
farakdhar.com · Wed Apr 29 18:01:46 UTC 2020
एजेन्सी– गत वर्ष विश्वमा नै एउटा अभियान सुरु भयो– मिटू । अर्थात् विभिन्न अभिनेत्रीले आफूमाथि भएको हिंसाबारे खुलेर कुरा गर्न थाले । त्यसको प्रभाव नेपालमा पनि देखियो । तर, नेपालमा यो अभियान सार्थक हुन सकेन ।
उता, भारतमा चाहिँ बेलाबेलामा यही अभियानमा जोडिएर ठूला नामहरु पनि आए ।