जहाँ मानिसलाई मर्न प्रतिबन्ध छ…
lokpath.com · Sun Nov 22 18:06:58 UTC 2020
काठमाडौं । जन्म र मृत्यु प्राकृतिक कुरा हो । मृत्यु कसैको वशमा रहँदैन । नर्वेको एउटा शहरमा मानिसको मरणमाथि प्रतिबन्ध लगाइएको छ । यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्दछ । किन छ त उक्त शहरमा मर्नलाई प्रतिबन्ध ? आउनुहोस् जानिराखौँ यो अनौठो नियमको बारेमा ।
लगभग दुई हजार जनसंख्या रहेको उक्त शहरमा सधैं हिउँ जमेको हुन्छ । त्यहाँका बासिन्दा कि त पर्यटक छन्, कि वैज्ञानिक ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)