इंग्ल्याण्ड भर्सेस पाकिस्तान : टी २० रोमाञ्चक मोडमा
neplays.com
इंग्ल्याण्ड र पाकिस्तानबीचको टी–२० सिरिज रोमाञ्चक मोडमा पुगेको छ। सात म्याचको सिरिजमा दुवै टिमले ३–३ म्याच जितेका छन्।
गयराति भएको खेलमा पाकिस्तानले दिएको १७० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १४.३ ओभरमा मात्रै २ विकेट गुमाएर १७० रन बनाउँदा ८ विकेटको जित दर्ता गर्न सफल भयो। पाकिस्तानले पहिला ब्याटिङ गर्दा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)