मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेपछि अब ‘बेञ्चमार्क इन्डेक्स’, के बदलिँदै छ सेयर बजारमा ?

sutranews.com · Sun Oct 25 10:14:31 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालको नेप्से सूचकांकलाई कायम राख्दै कारोबारयोग्य सेयरको वास्तविक अवस्था देखाउने छुट्टै बेञ्चमार्क इन्डेक्स विकास गर्ने प्रस्ताव सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार, दैनिक कारोबारमा उपलब्ध नहुने संस्थापक, सरकारी स्वामित्वका र लकइनमा रहेका सेयरलाई छुट्याएर बजारमा वास्तवमै खरिदबिक्री गर्न उपलब्ध सेयरका आधारमा नयाँ सूचकांक गणना गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)