मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेमा सात खानीक्रसर उद्योग बन्द

barnanmedia.com · Sat Apr 26 22:17:07 GMT 2025

यहाँस्थित अवैध रूपमा सञ्चालित सातवटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ । दुई स्थानीय तहले आफ्नो क्षेत्रमा अवैध रूपमा सञ्चालित खानी तथा क्रसरको अनुगमन गरी बन्द गराएका हुन् ।

बेथानचोक गाउँपालिकाले अनुगमनपश्चात् एक सूचनामार्फत वडा नं ४ र ५ का विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेका चार खानी तथा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिँदै कारबाही प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)